शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राजेश पायलले जुराए तक्मे र एलिसाको जोडी

सोमबार, ०२ असोज २०७४, ११ : ४४
सोमबार, ०२ असोज २०७४

काठमाडौं – गायक राजेशपायल राईले विल्सन विक्रम राई (तक्मे बुढा) र एलिसा राईको जोडी जुराएका छन् । उनले आफ्नै गीत ‘यति धेरै माया लाग्छ नि हौ’ को भिडियो तक्मे र एलिसा लिएर बनाएका हुन् । 
‘दर्शन नमस्ते ३’मा समावेश यो गीतमा महेश खड्काको शब्द संगीत रहेको छ । केही पहलिे नै बजारमा आएको यो गीतको भिडिया कमल राईले निर्देशन गरेका हुन् ।
कमल राईकै कोरियोग्राफी रहेको भिडियोमा राजेश पनि देखिएका छन् । भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन्, भने भरत रेग्मीले सम्पादन गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप