शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री मन्सुरले गरे मतदान

सोमबार, ०२ असोज २०७४, १० : ००
सोमबार, ०२ असोज २०७४

बारा - बारामा शान्तिपूणरुपमा स्थानीय तहको तेस्रो चरणको निर्वाचनको मतदान शुरु भएको छ । 

बारा जिल्लाको १६ वटा स्थानीय तहको निर्वाचन बिहान ७ः०० बजेबाट शान्तिपूर्ण वातावरणमा मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

श्रम तथा रोजगारमन्त्री फमुल्ला मन्सुरले बिहान ७ः३० बजे सिमरा जीतपुर उपमहानगरपालिका–७ बाट पहिलो मतदान गरे । 

निर्वाचनका लागि मतदातालाई आइतबारसम्म करिब ७५ प्रतिशत मतदाता परिचयपत्र वितरण गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप