शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषामा कांग्रेस नेता निधिले गरे मतदान

सोमबार, ०२ असोज २०७४, ०९ : २०
सोमबार, ०२ असोज २०७४

धनुषा - प्रदेश नम्बर २ मा भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा नेपाली कांगे्रसका नेता विमलेन्द्र निधिले मतदान गरेका छन् ।

आज बिहान सात बजे धनुषाको राजेश्वर उच्च माविमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

प्रदेश नम्बर २ का ८ जिल्ला (सिरहा, सर्लाही, सप्तरी, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा)मा बिहान ७ बजेदेखि सुरुभएको मतदान बेलुका ५ बजेसम्म जारी रहने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप