मतदानपछि प्रमुख निर्वाचन आयुक्तको यस्तो आयो प्रतिक्रिया
सोमबार, ०२ असोज २०७४, ०७ : ४८
सप्तरी - प्रमुख निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादवले मतदान गरेका छन् ।
स्थानीय तहको तेस्रो चरण अन्तर्गत प्रदेश नम्बर २ मा भएको निर्वाचनमा प्रमुख आयुक्त डा. यादवले मतदान गरेका हुन् ।
सप्तरीको राजविराज नगरपालिका २ मतदान मेन्द्र क बाट यादवले मतदान गरेका हुन् । यादवले सुरुमा मतदान गरेका हुन् ।
मतदान गरेपछि सञ्चारकर्मीमाझ उनले भने,
-२० बर्षपछि मतदान गर्न पाउँदा मलाई निकै खुशी लागेको छ ।
-नयाँ संविधान (व्यवस्था) अन्तर्गत भोट गर्न पाउँदा म निकै खुशी लाग्यो ।
-यस निर्वाचनले सकारात्मक परिणाम ल्याउने विश्वास लिएको छु ।
-सम्पूर्ण मतदातालाई आफ्नो मताधिकारको प्रयोग गर्न उनले आग्रह पनि गरे ।
-निर्वाचन प्रक्रियमा केही सामान्य त्रुटीहरु भएका छन्, ती त्रुटीलाई हामीले सच्चाएर अघि बढेका छौं ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिया निर्यातमा भारतीय अवरोध हट्यो
-
महिनाभर रोटी, भात र पाउरोटी खाएन भने शरीरमा के हुन्छ ?
-
फिलिपिन्समा चरम गर्मीका कारण ६ जनाको मृत्यु
-
ललितपुर महानगरद्वारा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण सुरु
-
बागमतीमा वैशाख २४ गते सार्वजनिक बिदा
-
केपी ओलीले कार्यकर्तालाई भने, ‘जातका कुरा मनमा नराख्नुहोस्’