बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आयल निगम प्रमुख खड्काको अर्को झुट

सोमबार, ०२ असोज २०७४, ०६ : १७
सोमबार, ०२ असोज २०७४

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको संसदीय समितिलाई समेत गुमराहमा राख्न झुटो बयान दिएको तथ्य फेला परेको छ । 

निगमको जगा खरिदमा भएको अनियमितता छानविन गर्न गठित संसद्को उधोग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको प्रतिवेदनमा नागरिक र रिपब्लिकका दैनिकका प्रकाशराज ज्ञवालीका पिताको भैरवास्थित जग्गा नकिनेका कारण आफुविरुद्ध समाचार लेखेको बयान खड्काले दिएको उल्लेख छ ।, यो खबर आजको नागरिकमा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप