शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बढ्दैछ नेपाली नागरिकता त्याग्नेको संख्या

सोमबार, ०२ असोज २०७४, ०६ : ०९
सोमबार, ०२ असोज २०७४

काठमाडौंमा २०७३/७४ मा ४३ जनाले नेपाली नागरिकता त्यागेका छन् ।

चालू आर्थिक बर्षको भदौ मसान्तसम्म नागरिकता त्याग्ने १२ पुगेका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार तिनमा अधिकांश भारतमा बिहे गरी जाने महिला छन् ।

अमेरिका, बेलायत, अस्ट्रेलियालगायत अन्य देशको नागरिकता लिएको कारण देखाउने पनि छन् ।

ललितपुरमा भने २०६२/६३ यता ७५ जनाले नागरिकता त्यागेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप