शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वन्यजन्तु मानव द्धन्द्ध : १४ बर्षमा १४४ को ज्यान गयो, रोनाल्डो हात्तीको त्रास

सोमबार, ०२ असोज २०७४, ०६ : ०२
सोमबार, ०२ असोज २०७४

खुट्टाका नंग्रा फाट्टिएको एउटा पोथी बाघ । 
यही कारण यसको नाम स्थानीयले नंग्रे पोथी राखेका छन् । 

यसले अहिलेसम्म २० भन्दा बढी मानिसको मारिसकेको छ । 
तर पनि स्थानीय भन्छन्, यो पोथी बाघ अझै ५, ६ बर्ष बाँच्नुपर्छ । 

यसको बानी व्यहोरा कसरी परिवर्तन भयो भन्ने अध्ययन गर्नुपर्छ । 
नंग्रे पोथी बाघ मात्र होईन यसअघि धुव्रे हात्तीले पनि १५ भन्दा बढी मानिस मारेको थियो । 

अहिले रोनाल्डो नामको हात्तीले आक्रमण गरेर दुःख दिईरहेको छ । 

यसले हात्ती प्रजनन केन्द्र खारसोर नजिकै भारतीय पर्यटकलाई मारेको थियो ।, आजको नागरिकमा यो खबर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप