खड्का बलिया कि सरकार ?
सोमबार, ०२ असोज २०७४, ०५ : ५१
पाँच संसदीइ समितिले जग्गा खरिदमा अनियमितता भएको निष्कर्षमा पुग्दा पनि कार्यकारी निर्देशक गोपाल खड्का पदमै छन् ।
प्रधानमन्त्री सत्ता र प्रमुख प्रतिपक्ष दलका नेता, विद्यार्थी, संगठन, तालुक मन्त्री, सांसद्, जग्गा विक्रेता, स्थानीइ जनप्रतिनिधि सबैको एउटै निष्कर्ष छ, जग्गा खरिदमा अनियमितता भएकै छ ।
कारबही हुनुपर्छ । तर, खड्का आईतबारसम्म कारबाहीको दायरामा आएका छैनन् ।
सरकारको मौनताप्रति चौतर्फी आलोचना भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र आपुर्तिमन्त्री शिवकुमार मण्डलले प्रतिक्रिया अघि बढेकाले कारबाही हुने बताउँदै आएका छन् ।, यो खबर आजको नागरिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार