शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ईश्वरले बनाए ‘अमेरीकन बाबु मेड इन नेपाल’

आइतबार, ०१ असोज २०७४, १८ : ५८
आइतबार, ०१ असोज २०७४

काठमाडौं – इश्वर थापाको निद्र्येशनमा चलचित्र ‘अमेरीकन बाबु मेड इन नेपाल’ निर्माण भएको छ । चलचित्रको युवाको कथामा निर्माण भएको चलचित्रको ‘फष्टलुक’का रुपमा पोस्टर सार्वजनकि गरिएको छ ।

फष्टलुक सार्वजनिक गर्दै चलचित्र युनिटले अमेरिका र नेपालमा चलचित्र एकसाथ रिलिज हुने जानकारी दिएका छन् । इशान ढकाल, नन्दिता केसी, प्रवेश उप्रेती, प्रियंका आयर, अन्जली लामा, राजेश गुरुङ, रघु गिरी, सम्झना उप्रेती र बाबु बोगटीको अभिनय चलचित्रमा देख्न सकिन्छ । 

बाबु बोगटी र ओम कर्मचार्यको संगीत, ओम कर्मचार्य, सौरभ तिम्सिना र इश्वर थापाको गीत लेखन रहेको चलचित्रमा सुरेन्द्र नकर्मीको लेखन रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप