बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एसिया बैंकको वित्तिय सचेतना र्‍याली

आइतबार, ०१ असोज २०७४, १८ : ५०
आइतबार, ०१ असोज २०७४

काठमाडौं–एनआईसी एसिया बैंकले वित्तिय सचेतना अभिवृद्धि गरेको छ । बैंकको कमलादी शाखाबाट सुरु भएको उक्त र्‍याली काठमाडौंको विभिन्न मुख्य स्थानको परिक्रमा गर्दै पुन: कमलादी शाखामा पुगी समापन भएको थियो ।

¥यालीमा बैंकका ६ सय भन्दाबढी कर्मचारीको सहभागिता रहेको थियो । बैंकले हाल ६ लाखभन्दा बढी निक्षेप ग्राहक, २८ हजारभन्दा बढी कर्जा ग्राहक ३ लाख ३० हजार भन्दा बढी डिजिटल बैंकिङ्ग ग्राहकलाई देशभर रहेका आफ्ना १२८ शाखा एवं विस्तारित काउन्टर मार्फत् उच्चस्तरिय र ग्राहक केन्द्रित सेवा प्रदान गर्दै आइरहेको छ । 

बैंकले ग्राहकलाई बचत खातामा वार्षिक ९ प्रतिशतसम्मको ब्याजदर प्रदान गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप