शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पुष्पसँग छमछमी गर्दै मोडल एलिसा

आइतबार, ०१ असोज २०७४, १२ : ०६
आइतबार, ०१ असोज २०७४

काठमाडौं– किरण अधिकारीले आफ्नै स्वरमा ‘छमछमी’ बोलको गीत ल्याएका छन् । गीतको आकर्षक भिडियो समेत बनाइएको छ । भिडियोमा मोडल एलिसा राई र पुष्प खड्काको अभिनय देख्न सकिन्छ । 
‘रोमान्टिक’ फ्लेभर रहेको उक्त गीतमा युवा–युवतीले युवा अवस्थामा गर्ने प्रेम र रोमान्स देखाइएको छ । सञ्जय बरालले निर्देशन गरेको भिडियो  शब्द, संगीत आशिस राजको रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप