शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड बोल्ने, अरुले खिच्ने

शुक्रबार, ३० भदौ २०७४, ११ : ३७
शुक्रबार, ३० भदौ २०७४

प्रशान्त

काठमाडौँ । झमझम पानी, मोबाइल भिज्ने डर । यति हुँदा पनि चुनावी सभामा पुगेका प्रचण्डको तस्बीर र भाषणको भिडियो बनाउने रहर अनौठो । 

सर्लाहीको हरिवनमा निकै ठूलो वर्षा भइरहेको अवस्थामै प्रचण्ड मञ्चमा उक्लिए । अनि एकाएक देखा परे स्मार्टफोन । 

तस्बीर लिन चाहनेमा पुरुषभन्दा महिला बढी देखिन्थे । सुरक्षाकर्मीलाई दाँयाबाँया सर्न आग्रह गर्दै तस्वीर लिईरहेका थिए, उनीहरु । अन्य चुनावी सभामा पनि यस्तै तस्वीर लिनेको भीड देखिने गरेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप