शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बिकिनी लगाएर एकपटक पुनः पुलमा छाइन् पूनम पाण्डे, हेर्नुहोस् तस्बिर

बिहीबार, २९ भदौ २०७४, १२ : ३३
बिहीबार, २९ भदौ २०७४

पूनम पाण्डे आफ्नो पब्लिसिटी स्टन्टका कारण चर्चामा छाइरहन्छिन् । उनको आफ्नो इन्स्टाग्राम अकाउन्टमा बुधबार आफ्ना केही थप बिकिनी फोटो सेयर गरेकी छिन् ।

यी तस्बिरमा पूनम स्विमिङ पूल नजिकै देखिएकी छिन् । उनी आजकाल कुनै सुटको शिलशिलामा सिंगापुरमा छिन् ।

टिम इन्डिया जितेमा कपडा उतार्ने भन्ने बयान दिएपछि पूनम पाण्डे निकै चर्चित भएकी थिइन् । त्यसपछि नै उनले टेलिभिजन रियालिटी शो ‘खतरोंका खिलाडी’ मा समावेश हुने मौका पाएकी थिइन् ।

त्यसपछि उनले आइपीएलमा शाहरुख खानको टिम कोलकाता नाइट राइडर्सको जितपछि आफ्नो नग्न तस्बिर जारी गरेर उनीले खुबै चर्चा बटुलेकी थिइन् ।

सन् २०१३ मा रिलिज भएको फिल्म नशामा निकै बोल्ड सिन दिने पूनम पाण्डे आफ्नो नग्न र अर्धनग्न तस्बिर सेयर गर्न हिच्किचाउँदिनन् ।

इन्स्टाग्राममा धेरैजसो उनी मर्निङ पिक नामको सिरिज अनुसार हट तस्बिर सेयर गर्ने गर्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप