आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

जबरजस्ती करणी मुद्दाका फरार अभिव्यक्त पक्राउ

आइतबार, ०७ भदौ २०७७, २१ : ३२
आइतबार, ०७ भदौ २०७७

कैलाली । जबरजस्तीकरणी उद्योग मुद्दाका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ  । धनगढी उपमहानगरपालिका ८ बस्ने वर्ष ३२ का मनोज रानालाई आज प्रहरीले पक्राउ गरेको हो । २०७६ मंसिर २५ गते धनगढी की एक महिलालाई जबरजस्ती करणी गरेको पिडीतको जाहेरी दरखास्त पेश गरी मद्दा दर्ता भएको र तत्काल निज राना फरार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले रातोपाटीलाई जानकारी दिए ।

राना फरारपश्चात प्रहरीले खोज तलास गर्दै जादा आइतबार रानालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप