प्रधानमन्त्री झरे मधेस : तस्विरमा हेर्नुहोस् काँग्रेसको चुनावी सभा
बुधबार, २८ भदौ २०७४, १९ : ४०
धनुषा– दुई नम्बर प्रदेशमा हुन लागेको स्थानीय तहको निर्वाचनमा पार्टीको प्रचारका लागि प्रधानमन्त्री शेरबहादुर देउवा मधेस झरेका छन् ।
नेपाली काँग्रेसको सभापति समेत रहेका देउवासँगै पार्टी शीर्ष नेताहरु पनि यतिबेला मधेसमा रहेका छन् ।
बुधबार पार्टीले जकपुरमा चुनावी सभा आयोजना गरेको छ ।
सभालाई प्रधानमन्त्री देउवासँगै रामचन्द्र पौडेल, विमलेन्द्र निधि, शशांक कोइरालालगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
कांग्रेसले असोज २ मा हुने तेस्रो चरणको स्थानीय निर्वाचन केन्द्रीत चुनावी सभा २ नम्बर प्रदेशका विभिन्न जिल्लामा भदौ २७ बाट सुरु गर्दै आएको छ ।
हेर्नुहोस् तस्विरमा आजको सभा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी पुनर्गठनबारे ‘बादल’ले कस्तो बनाउँदै छन् प्रतिवेदन ?
-
कर्णाली नदीको डङ्डगे क्षेत्रमा अर्को शव भेटियो, सनाखत हुन बाँकी
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको फैसला स्वागतयोग्य, थप अनुसन्धान अघि बढाउन नारायणकाजीको आग्रह
-
मन्त्री यादव र राजदूत बासबिच भेटवार्ता
-
युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन
-
साउथ सुपरस्टार यशको ‘टक्सिक’को पहिलो गीत ‘तबाही’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण