बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्राइम लाइफले हकप्रद शेयर निष्काशन गर्ने

बुधबार, २८ भदौ २०७४, १५ : ५७
बुधबार, २८ भदौ २०७४

काठमाडौं– प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चारवटा साधाणसभा एकै पटक गरेको छ । कम्पनीले सातौं, आठौं, नवौं र दशौं वार्षिक साधारणसभा मंगलबार गरेको हो । 

बार्षिक साधारणसभाबाट आर्थिक वर्ष चार आर्थिक बर्षको वित्तीय विवरण पारित गरि मूनाफाबाट चूक्ता पुँजीको २५ प्रतिशत बोनश शेयर पारित गरि बोनश शेयर पश्चात हूने चूक्ता पूँजीको एक सय ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णाय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप