पश्चिम नवलपरासीमा भदौ ६ सम्म निषेधाज्ञा
बुटवल । कोरोना संक्रमण फैलिन नदिनको लागि नवलपरासी पश्चिममा जिल्ला सुरक्षा समितिको बसेको बैठकले स्थास्थ्य सुरक्षाको अवस्थालाई ध्यान दिँदै साउन ३१ गते राति १२ बजेदेखि निषेधाज्ञा लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय अनुसार उक्त निषेधाज्ञा भदौ ६ गते राति १२ वजे सम्मका लागि कायम रहने छ ।
शुक्रवार एक प्रेस विज्ञप्ती गर्दे निषेधाज्ञ लागु गरिएको एक हप्ताको अवधी भित्र मानिसहरु विचमा जमघट, भेला, जुलुस, सभा, समिक्षा, गोष्ठीजस्ता मानिस जम्मा हुने प्रकारका कुनै पनि काम गर्न नपाउने उल्लेख गरेको छ ।
प्रमख जिल्ला अधिकारी सागरमणि पाठकले हस्ताक्षर गरेको प्रेश विज्ञप्तीमा यो अवधिमा धार्मिक स्थलमा पनि दैनिक नित्य हुने पूजाबाहेकका कुनै पनि प्रकारका जमघट हुने काम गर्न नपाइने जिल्ला प्रशासन कार्यालय नवलपरासीले निकालेको विज्ञप्तिमा उल्लेख छ। जिल्लामा पछिल्लो समय कोराना संक्रमित संख्या बृद्धि हुदै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल