तराई–मधेस अझै डुबानमा (फोटोफिचर)
बुधबार, २८ भदौ २०७४, ११ : १५
काठमाडौँ । तराई मधेसमा बाढी आएको आज ठीक महिना बितेको छ तर बाढी पीडितहरुको पीडा कम भएको छैन । उनीहरु अझै राहतको पर्खाइमा रहेका छन् । चुनावी रौनकले छप्पक्क छोपेको बेला बाढी पीडितबारे न राज्यलाई सोच्ने फुर्सद छ न कुनै राजनीतिक दललाई ।
सबै शक्ति चुनावमा होमिएको कारण राहत नपाएर बाढी पीडितहरु झन् पीडामा छन् । अझै भत्केका घरहरु ठाडिएको छैन भने कतिपय ठाउँका घर तथा खेतहरु अझै डुबानमा रहेका छन् ।
सबभन्दा मानवीय क्षति भएको रौतहटमा अझै घरहरु डुवानमा छन् । त्यहाँका स्थानीय वासीहरु अहिलेको पनि अर्काको घरमा शरण लिएर बसेका छन् । तर, चुनावी एजेण्डा बनेका छैनन्, बाढी पीडित ।
हामी रौतहट पुग्दा घर तथा खेतहरु अझै डुबानमा थिए ।
बाँकी हेर्नुस् तस्विरमा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी पुनर्गठनबारे ‘बादल’ले कस्तो बनाउँदै छन् प्रतिवेदन ?
-
कर्णाली नदीको डङ्डगे क्षेत्रमा अर्को शव भेटियो, सनाखत हुन बाँकी
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको फैसला स्वागतयोग्य, थप अनुसन्धान अघि बढाउन नारायणकाजीको आग्रह
-
मन्त्री यादव र राजदूत बासबिच भेटवार्ता
-
युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन
-
साउथ सुपरस्टार यशको ‘टक्सिक’को पहिलो गीत ‘तबाही’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण