फोनपे क्यूआर कोर्ड प्रयोगकर्तालाई माबेल मेगा मार्टमा सामान खरिद गर्दा १५% सम्मको छुट
काठमाडौं । माबेल मेगा मार्टबाट सामान खरिद गरि फोनपे क्यूआर कोडबाट बिल भुक्तानी गर्दा दुई हजार पाँच सयसम्मको खरीदमा ग्राहकले १५ प्रतिशत सम्मको छुट प्राप्त गर्ने छन् । बिशेष छुट योजना साउन २९ गतेदेखि भाद्र १२ गतेसम्म लागुहुने मार्टले जनाएको छ ।
साउन २९ गतेबाट संचालनमा आएकोे माबेल मेगा मार्टको शोरुम राजधानीको नयाँ बानेश्वर, मेडिसिटी अस्पताल र टिकाथलीमा रहेको छ ।
ग्रोसरी, लत्ताकपडा लगायत अन्य सामानहरु खरिद गर्न सकिने माबेल मेगा मार्टमार्फत् सामान होम डेलिभरीमा समेत ग्राहकले क्युआर कोड मार्फत बिल भुक्तानी गर्न सक्नेछन् ।
साथै ग्राहकले अनलाइन अर्डर फोन नं. 9801235345 र nepalgramodhyog.store मार्फत् पनि सेवा लिन सक्नेछन् । साथै नयाँ बानेश्वर फोन नं. 9801000809, मेडिसिटी अस्पताल फोन नं. 9801235343 र टिकाथली फोन नं. 9801235342बाट पनि सेवा लिन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ