शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बर्दियाका दुई बैंक सिल

बिहीबार, २९ साउन २०७७, १८ : २३
बिहीबार, २९ साउन २०७७

बर्दिया । बर्दिया सदरमुकाम गुलरिया नगरपालिकास्थित मुक्तिनाथ विकास बैंक लिमिटेड र बढैयाताल गाउँपालिकास्थित सिटिजन  बैक लिमिटेड सिल गरिएको छ । 

कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि कार्यालय बन्द  गरिएको बैंकहरुले जनाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप