शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द

मङ्गलबार, २७ साउन २०७७, १४ : ०९
मङ्गलबार, २७ साउन २०७७

 वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । प्रतिष्ठानले मंगलबार एक सूचना जारी गर्दै बुधबारदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि ओपीडी सेवा बन्द गर्ने निर्णय भएको जनाएको छ । 
कोरोना संक्रमण फैलिरहेका कारण स्थानीय सरकारले समेत ७ दिन पूर्ण रुपमा बन्द गरेको तथा प्रतिष्ठान परिसर भित्र पनि कोरोना संक्रमण देखिएकाले बाध्य भएर सो निर्णय गर्नुपरेको  सहायक निर्देशक डा विकाश साहले जानकारी दिए । 


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप