शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

खोलामा शव फेला

शनिबार, २४ साउन २०७७, ०८ : ५४
शनिबार, २४ साउन २०७७

गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ५ पुर्तिघाटका ५५ बर्षका बेदबहादुर क्षेत्रीको शव स्थानीय झिसिङ्ग्खोलामा फेला परेको छ । 

साउन २१ गते पुर्तिघाट बजारमा सामान किन्न भनी घरबाट हिँडेका क्षेत्रीको शव फेला परि पोष्ट मार्टमका लागि सदरमुकाम ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी केदारराज पन्तले जानकारी दिए ।

त्यस्तै, इस्मा गाउँपालिका ५ इस्मा रजस्थलको चुदरी खोलामा एउटा मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । 

त्यसमा सवार मदाने गाउँपालिका–२ बाझकटेरिका बिष्णु भुसाल भने सकुशल  प्रहरीको सम्पर्कमा आएको प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप