बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सेफ्टी टयाङ्कीमा डुबेर नाबालिकाको मृत्यु

मङ्गलबार, २० साउन २०७७, २२ : १५
मङ्गलबार, २० साउन २०७७

कलैया । बाराको महागढी नगरपालिका–१ मा एक  नाबालिकाको सेफ्टी टयाङ्कीमा डुबेर आज मृत्यु भएको छ । अनिल लहेराको पाँच वर्षीया छोरी छायाँको घर अगाडिको सेफ्टी टयाङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

मृतक छायाको कलैया अस्पतालमा शव परीक्षण गरी परिवारजनको जिम्मा लगाइएको प्रवक्ता मिश्रले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप