बलेसँग ट्वीन्स् गर्ल प्रिज्मा र प्रिन्सी ‘नाचें फिरिरी’
आइतबार, १८ साउन २०७७, १५ : १८
काठमाडौं । डा.चन्द्र गिरीको शब्द, दीपक शर्माको संगीत रहेको गीत ‘नाचें फिरिरी’ भिडियोसहित सार्वजनिक भएको छ । शिव परियारको स्वर रहेको गीतको भिडियोमा कमेडी कलाकार सागर लम्साल ‘बले’ ले ट्वीन्स् गर्त प्रिज्मा र प्रिन्सी खतिवडासँग रोमान्स गरेका छन् ।
गम्भीर विष्टको निर्देशन, सुबोल थापाको कोरियोग्राफी र अर्जुन तिवारीको छायाँकन रहेको भिडियो विकाश ज्ञवालीले सम्पादन र जीवन थापाले कलर करेक्शन गरेका छन् । झापाली गीतकार डा. गिरी वरिष्ठ वातावरणविद्ध हुन् । गीतकार गिरीका लगभग १ दर्जन गीत बाहिर आइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ