शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना कालका यी मास्क जसले चर्चा बटुले (तस्बिर)

शुक्रबार, १६ साउन २०७७, १४ : १६
शुक्रबार, १६ साउन २०७७

कोरोनाको कहर जारी छ । पूरा संसार यो खतरनाक भाइरसको चपेटमा आएको छ । सरकार यसबाट बच्नका लागि अनेकौं उपाय अपनाइरहेका छन् । विश्व स्वास्थ्य संगठनले पनि लगातार यसबारे जागरुकता फैलाइरहेको छ । संसारभरीका मानिसहरुले मास्क लगाएर आफ्नो सुरक्षा गरिरहेका छन् । यही सिलसिलामा मास्कका विभिन्न तस्बिर पनि सार्वजनिक भइरहेका छन् ।

हेरौं रमाइला तस्बिरः 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप