शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले माग्यो १७६ कर्मचारी (सूचनासहित)

बुधबार, १४ साउन २०७७, १२ : ३७
बुधबार, १४ साउन २०७७

काठमाडौं । गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कर्मचारी माग गरेको छ । राष्ट्रिय परिचयपत्रको लागि १७६ जना विवरण दर्ता अपरेटर करारमा भर्ना गर्ने गरी कर्मचारी माग भएको हो । 
सप्तरी, सर्लाही र कास्की लागि सो संख्यामा कर्मचारी माग भएको र आजको मितिले १५ दिनभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा दरखास्त दिन सूचित गरिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप