डब्ल्यूएचओका प्रमुखद्वारा अमेरिकी विदेशमन्त्रीको आरोप खण्डन
शुक्रबार, ०९ साउन २०७७, ०७ : ४३
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस एडनाम गेब्रियेससले अमेरिकी विदेशमन्त्री माइक पोम्पियाको आरोप खारेज गरेका छन् ।
अमेरिकी विदेशमन्त्रीले मंगलबार लण्डनमा चीनका कारण टेड्रोस गेब्रियेसस विश्व स्वास्थ्य संगठनका प्रमुख बनेको आरोप लगाएका थिए ।
बिहिबार जिनेवमा पत्रकारसँगको कुराकानीमा विश्व स्वास्थ्य संगठनका प्रमुखले भने, ‘उनको बयान गलत, अस्विकार्य र आधारहीन छ । यतिबेला संगठनको सबै ध्यान मानिसहरुको ध्यान कसरी बचाउने हो भन्नेमा केन्द्रीत छ । यस्तो प्रकारको टिप्पणीले संगठनको ध्यान विचलित हुनेछैन ।’
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ