मायालु तिमी कता छौ- २ (सिरिरी सिरिरी) सार्वजनिक
बिहीबार, ०१ साउन २०७७, २० : ०४
काठमाडौं । चर्चित कलाकार पल शाह र स्वस्तिमा खड्का तीन वर्षपछि म्युजिक भिडियो ‘मायालु तिमी कता छौ– २ (सिरिरी सिरिरी)’ मा देखिएका छन् । गज्जब टिभी युट्युब च्यानलमार्फत सो म्युजिक भिडियो सार्वजनिक भएको छ ।
यस गीतको शब्द दिनेश थपलिया, संगीत राजनराज शिवाकोटी, स्वर स्मिता दाहाल र राजनराज शिवाकोटीको रहेको छ ।
यस म्युजिक भिडियोमा एरेन्ज साहस शाक्य, मिक्सिङ श्यामश्वेत रसाइलीको रहेको छ । भिडियोमा छायाँकन नवराज उप्रेती, सम्पादन अर्जुन जि.सी, कलर श्याम कार्की, कोरियोग्राफी÷कथा विक्रम स्वारको रहेको छ भने निर्देशन सरोज ओलीले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने
-
चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो
-
विना विभागीय मन्त्री व्यवस्थापन गर्न मुख्यमन्त्री जम्कट्टेललाई सकस
-
म्याक्सचेञ्ज मेला आयोजना गर्दै टाटा मोटर्स
-
चेन्नई लखनउसँग ६ विकेटले पराजित
-
गोरखा महाभूकम्पको ९ वर्ष, सामान्य बन्दै बारपाकीको जनजीवन (तस्बिरहरू)