केन्द्रीय संस्करण

शाही र कार्की एआईजीमा बढुवा सिफारिस

person explore access_timeअसार ३१, २०७७ chat_bubble_outline0

काठमाडौं । नेपाल प्रहरीको रिक्त रहेको अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा दुई प्रहरी नायव महानिरीक्षक )डीआईजी) बढुवा सिफारिस भएका छन् । 
डीआईजीद्वय  निरज बहादुर शाही र प्रद्युम्न कुमार कार्की एआईजीमा बढुवा सिफारिस भएका हुन् । 
बढुवा समितिको बुधबार बसेको बैठकले उनीहरुको नाम सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शाही पहिलो नम्बर र कार्की दोस्रो नम्बरमा बढुवा सिफरिस भएका छन् । 


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.