केन्द्रीय संस्करण

सशस्त्र प्रहरीका १४ डिआईजीको सरुवा (सूचीसहित)

१७ एसएसपीको पनि सरुवा

person explore access_timeअसार ३०, २०७७ chat_bubble_outline0

काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका १४ प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा गरेको छ ।  गृहमन्त्रालयको मंगलबारको निर्णयअनुसार डीआईजीहरुको सरुवा भएको हो । यस्तै १७ सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हरुको पनि सरुवा भएको छ ।

साउन १ गतेदेखि लागू हुने गरि गृहले मंगलवार १४ जना डीआईजी र १७ जना एसएसपीको सरुवा निकालेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालयका डीआईजी चन्द्र प्रकाश गौतमको कार्य तथा सुरक्षा विभागमा सरुवा भएको छ । यस्तै डीआईजी कृष्णभक्त बम्हचार्यलाई २ नम्बर प्रदेशमा सरुवा गरिएको छ ।

हेर्नुहोस् डीआईजीहरु को कहाँ सरुवा भए ?

हेर्नुहोस् एसएसपीहरु को कहाँ सरुवा भए ?

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.