शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टेक्ससमा घरबार बिहिनलाई खाना

आइतबार, २५ भदौ २०७४, १० : ४१
आइतबार, २५ भदौ २०७४

वाशिंगटन डिसी– हेल्प फर डेस्पेरेट एण्ड निडी पिपुल अन्तर्राष्ट्रियले टेक्सास राज्यको ड्यालस वरपरका असहाय ,गरिव तथा घरबारबिहिन मानिसहरुलाई खाना खुवाइएको छ । सो संस्थाले त्रैमासिक रुपमा खाना खुवाउदै आएको छ । कार्यक्रम अन्र्तगत शनिबार ४ य ५० जनालाई खाना खुवाएको एचडीएनपी इन्टरनेसनलका संस्थापक देवी आचार्यले बताए । यो समेत २२ औ पटक घरबारबिहिन ,दुखि र असहायहरुलाई खाना खुवाएको भन्दै उनले अर्को पटक थाङ्क्स गिभिंगका दिन पुन खान खुवाउने योजना रहेको जनाए । खाना खुवाउनुका साथै संस्थाले त्रैमासिक रुपमा रक्तदानको समेत आयोजना गर्दै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप