केन्द्रीय संस्करण

एलजीको वासर ड्रायर वासिङ मेसिनको माग बढ्यो

person explore access_timeअसार २८, २०७७ chat_bubble_outline0

वर्षायामको सुरुवात भएसँगै नेपाली बजारमा एलजीको वासर ड्रायर वासिङ मेसिनको माग अत्याधिक बढेको कम्पनीले जनाएको छ । 

१० वर्ष वारेण्टी, एलर्जी मुक्त, ट्रु स्टिम,  ६ मोसन डिरेक्ट ड्राईभजस्ता विशेषता सो वासिङ मेसिनको रहेको छ । 

एलजीमा विभिन्न मोडलका वासिङ मेसिनहरु रहेको छन् । जसमा ८ देखि १८ केजि सम्मको लुगाधुने क्षमता साथै ५ देखि १० केजी सम्मको लुगा केही समयमै सुकाउने क्षमता रहेको छ । जसकारण वर्षायाममा भिजेको कपडाबाट हुने समस्या जस्तै सुकाउने समस्या, दुर्गन्ध आउने, लुगा खराब हुने जस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ ।  एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी गु्रपअन्तर्गतको सि.जी. इम्पेक्स प्रा.ली. हो । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.