केन्द्रीय संस्करण

फिल्म ‘ज्योती’ सार्वजनिक

person explore access_timeअसार २८, २०७७ chat_bubble_outline0

काठमाडौं । पछिल्लो समय ठुला पर्दाका फिल्म निर्माणमा सुस्तता छाएपनि छोटा फिल्म धेरै निर्माण हुन थालेका छन् । यस्तैमा छोटो फिल्म ‘ज्योती’ सार्वजनिक भएको छ ।

मनोज गजुरेलको निर्देशन रहेको फिल्म डिजिटल प्लेटफर्म युट्युवमार्फत सार्वजनिक भएको हो । फिल्ममा रस्मी भट्ट, बाबुराम शाक्य, रचना पौडेल, प्रनिता केसी, आइसा राईलगायतको अभिनय रहेको छ । बुद्ध शाही निर्माता रहेको फिल्ममा सुमन शाक्यको छायाँकन तथा सम्पादन रहेको छ । फिल्मले समसामाहिक बिषयवस्तु उठाएको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.