टिकापुरबाट लागुऔषधसहित ३ जना पक्राउ
शुक्रबार, २६ असार २०७७, २२ : ३१
कैलाली । कैलालीको टीकापुर नगरपालिका वडा नं १ बाट लागुऔषध र ६ लाखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मधुसूदन न्यौपानेले पक्राउ परेका दुई जनाका साथबाट ३ दशमलव ७ मिलिग्राम ब्राउन सुगर, नगद र एउटा डिजिटल तराजु बरामद गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलाडी पलायन निराकरण गर्न मन्त्री श्रेष्ठसँग आग्रह
-
विराट गोल्डकपको तयारी तीव्र
-
इलाम २ मा सम्पूर्ण ध्यान लगाउने एमाले कोशीको निर्णय
-
इलाम कांग्रेसबाट उपनिर्वाचनका लागि ७ जनाको नाम सिफारिस, आचार्यको नाम पहिलो नम्बरमा
-
डीडीसीमा १ अर्बभन्दा बढीको दुग्धजनय पदार्थ मौज्दात
-
दुर्गा प्रसाईंका अङ्गरक्षक भनिएकाको परिवारले दायर गरे बन्दी प्रत्यक्षीकरणको रिट