केन्द्रीय संस्करण

बालुवाटारमा मन्त्रीपरिषद् बैठक सुरु

person explore access_timeअसार २३, २०७७ chat_bubble_outline0

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । आजको बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति गर्नेछ । 

बैठक चार बजेको लागि बोलाइए पनि एकघण्टा ढिला बसेको हो । आईजीपीको दौडमा एआईजीद्धय शैलेश थापा क्षत्री र हरि पाल रहेका छन् । 

त्यही अनुरुप गृहमन्त्रालयले प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्दैछ ।  

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.