शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बालुवाटारमा मन्त्रीपरिषद् बैठक सुरु

मङ्गलबार, २३ असार २०७७, १७ : ३३
मङ्गलबार, २३ असार २०७७

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । आजको बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति गर्नेछ । 

बैठक चार बजेको लागि बोलाइए पनि एकघण्टा ढिला बसेको हो । आईजीपीको दौडमा एआईजीद्धय शैलेश थापा क्षत्री र हरि पाल रहेका छन् । 

त्यही अनुरुप गृहमन्त्रालयले प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्दैछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप