शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सार्कका नवनियुक्त महासचिवद्वारा राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट

मङ्गलबार, २३ असार २०७७, १६ : ३२
मङ्गलबार, २३ असार २०७७

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का नवनियुक्त महासचिव एसला रौवान वेराकुनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् ।

मंगलबार अपरान्ह राष्ट्रपति निवास शितल निवासमा उनले  शिष्टाचार भेट गरेका हुन् ।

भेटवार्ताका क्रममा यस क्षेत्रको साझा संस्था सार्कको थप प्रभावकारी भूमिका र संगठनको महत्वका बारेमा छलफल भएको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप