केन्द्रीय संस्करण

सार्कका नवनियुक्त महासचिवद्वारा राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट

person explore access_timeअसार २३, २०७७ chat_bubble_outline0

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का नवनियुक्त महासचिव एसला रौवान वेराकुनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् ।

मंगलबार अपरान्ह राष्ट्रपति निवास शितल निवासमा उनले  शिष्टाचार भेट गरेका हुन् ।

भेटवार्ताका क्रममा यस क्षेत्रको साझा संस्था सार्कको थप प्रभावकारी भूमिका र संगठनको महत्वका बारेमा छलफल भएको जनाइएको छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.