ढुङ्गाले लागेर युवकको मुत्यु
मङ्गलबार, २३ असार २०७७, १५ : ५०
प्युठान । प्युठानमा आज बिरुवा रोप्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर एक युवकको मुत्यु भएको छ ।
माण्डवी गाउँपालिका वडा नं १ अरुणखोलास्थित इमानसिंह विष्टका जग्गामा बिरुवा रोप्ने क्रममा खसेको ढुङ्गाले लागी घाइते भएका २९ वर्षीय डोरबहादुर कुुँवरको उपचारका लागि बिजुवार ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए