बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो

मङ्गलबार, २३ असार २०७७, १० : ५१
मङ्गलबार, २३ असार २०७७

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर ९० हजार ९०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ९० हजार ४६० रुपैयाँमा कारोबार भएको छ । 

यसैगरी तोलामा ९५० रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार चाँदी तोलामा ९४० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप