केन्द्रीय संस्करण

नेपाल एयरलाइन्सका ३ पाइलटमा कोरोना संक्रमण पुष्टि

person explore access_timeअसार २२, २०७७ chat_bubble_outline0

काठमाडौं । नेपाल एयरलाइन्सका ३ पाइलटमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । एयरलाइन्स स्रोतका अनुसार विभिन्न उद्धार उडानमा खटिएका तीन पाइलटमा कोरोना संक्रमण पुष्टि भएको हो । 

यस्तै ४ क्रु मेम्बर र  केही  कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको एयरलाइन्स स्रोतले जनाएको छ । 

एयरलाइन्सले  पाइलट लगायत उडान कर्मचारीलाई क्वारेन्टिनको लागि सोल्टी होटलमा राख्दै आएको छ। 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.