केन्द्रीय संस्करण

सुनितामी परियारको तीज गीत सार्वजनिक

person explore access_timeअसार २१, २०७७ chat_bubble_outline0

अस्ट्रेलिया । गायिका सुनितातामी परियारको ‘कहाँ बसायो बाबरी’ बोलको  तीज गीत सार्वजनिक भएको छ।  गायिका सुनितातामि परियार र खुमन अधिकारीको स्वर रहेको तीज गीत  सार्वजनिक भएको हो ।

गीतमा रविन लामिछानेको शब्द रचना, विष्णुमाया परियारको लय संकलन  र सुदिप सागरको  एरेन्ज रहेको छ ।  नेपाली हिन्दू महिलाहरूको चाड तीज नजिकिँदै गर्दा बजारमा थुप्रै तिजका गीतहरू सार्वजनिक हुँदैछन् । 

पुरा गीत हेर्नको लागिको भिडियो हेर्नुहोस्ः 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.