मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सुनितामी परियारको तीज गीत सार्वजनिक

आइतबार, २१ असार २०७७, १७ : ४५
आइतबार, २१ असार २०७७

अस्ट्रेलिया । गायिका सुनितातामी परियारको ‘कहाँ बसायो बाबरी’ बोलको  तीज गीत सार्वजनिक भएको छ।  गायिका सुनितातामि परियार र खुमन अधिकारीको स्वर रहेको तीज गीत  सार्वजनिक भएको हो ।

गीतमा रविन लामिछानेको शब्द रचना, विष्णुमाया परियारको लय संकलन  र सुदिप सागरको  एरेन्ज रहेको छ ।  नेपाली हिन्दू महिलाहरूको चाड तीज नजिकिँदै गर्दा बजारमा थुप्रै तिजका गीतहरू सार्वजनिक हुँदैछन् । 

पुरा गीत हेर्नको लागिको भिडियो हेर्नुहोस्ः 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप