बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आज कति छ सुनचाँदीको मूल्य ?

आइतबार, २१ असार २०७७, १२ : ०६
आइतबार, २१ असार २०७७

साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ९० हजार ६५ रुपैयाँमा कारोबार भएको छ । 

यस्तै चाँदी तोलामा ९४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप