केन्द्रीय संस्करण

आधिकारिक भुक्तानी प्रदायकसँग मात्र सहकार्य गर्न राष्ट्र बैंकको निर्देशन

person explore access_timeअसार १९, २०७७ chat_bubble_outline0

काठमाडौं । नेपाल राष्ट्र बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्थाालाई आधिकारिक भुक्तानी प्रदायकसँग मात्र सहकार्य गर्न निर्देशन दिएको छ ।

शुक्रबार एक परिपत्र जारी गर्दै राष्ट्र बैंकले सो निर्देशन दिएको हो ।

जारी परिपत्रमा भनिएको छ– ‘बैंक तथा वित्तीय संस्थाले भुक्तानी सेवा सञ्चालन गर्न डिजिटल पेमेन्ट पाट्नरको रुपमा अन्य संस्थासँग आवद्धता गर्नुपर्दा यस बैंकबाट अनुमति प्राप्त गरेका संस्थासँग मात्र गर्न र गराउन आवश्यक जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.