शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजारमा नेगेटिभ सर्किट, २० मिनेटका लागि कारोबार बन्द

बिहीबार, १८ असार २०७७, ११ : ४१
बिहीबार, १८ असार २०७७

सेयर बजारमा साताको अन्तिम दिन (बिहीबार) नेगेटिभ सर्किट ब्रेकर लागेको छ । 

११ बजेर  २३ मिनेटमा नेगेटिभ सर्किट ब्रेक लागेको हो । यसबेलासम्मा बजार ५३.५० बिन्दुले बजार घटेको हो । 

लगातार पोजेटिभ सर्किट ब्रेकर लागेर बन्द भएको बजारमा आज भने नेगेटिभ सर्किट ब्रेकर लागेको हो । 

बजार २० मिनेटका लागि बन्द भएको छ । अब बजार ११ बजेर ४३ मिनेटमा खुल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप