शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भदौबाट फ्लोरमा ‘दानराज’

बुधबार, १७ असार २०७७, १७ : ४०
बुधबार, १७ असार २०७७

काठमाडौं । डिएस डिजिटल सिनेमाको ब्यानरमा फिल्म ‘दानराज’ बन्ने भएको छ । शंकर अधिकारी घायलको प्रस्तुति रहने फिल्मले समाजभित्रको आपराधिक घटनाको विषयवस्तु बनाएको छ ।

आगामी भदौबाट छायाँकन हुने फिल्मका निर्माता शत्रुधन अन्सारी हुन् । फिल्ममा दानराज चौंलागाई, रेश्मा घिमिरे र सविन केसी, सागर गुरु चौलागाई, रवि खड्का, करुणा श्रेष्ठ लगायतको अभिनय रहनेछ ।

देव महर्जनको द्वन्द, सन्दिप भुजेल र राम केसीको नृत्य, सुरेश अधिकारी, बाबुल गिरी र मिलन तिमिल्सिनाको संगीत फिल्ममा रहनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप