केन्द्रीय संस्करण

बेलायती सरकारद्वारा लकडाउनको नियममा कडाई

person explore access_timeअसार १६, २०७७ chat_bubble_outline0

बेलायतको लेस्टर नामको शहरमा कोरोनाभाइरसको बढ्दो संक्रमणका कारण बेलायती सरकारले यो शहरमा लोकल लकडाउनको नियमलाई कडा पार्ने घोषणा गरेका थिए ।

यद्यपि, संक्रमणको दर हेर्दै सरकारले यो शहरमा नयाँ प्रतिबन्ध लागू गरेको छ ।

नयाँ प्रतिबन्ध अनुसार अब यो शहरका पब, रेष्टुरेन्ट र पसल आदि खोल्नका लागि निश्चित समय लागू हुनसक्छ ।

स्रोतः बीबीसी

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.