शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायती सरकारद्वारा लकडाउनको नियममा कडाई

मङ्गलबार, १६ असार २०७७, ०६ : ५९
मङ्गलबार, १६ असार २०७७

बेलायतको लेस्टर नामको शहरमा कोरोनाभाइरसको बढ्दो संक्रमणका कारण बेलायती सरकारले यो शहरमा लोकल लकडाउनको नियमलाई कडा पार्ने घोषणा गरेका थिए ।

यद्यपि, संक्रमणको दर हेर्दै सरकारले यो शहरमा नयाँ प्रतिबन्ध लागू गरेको छ ।

नयाँ प्रतिबन्ध अनुसार अब यो शहरका पब, रेष्टुरेन्ट र पसल आदि खोल्नका लागि निश्चित समय लागू हुनसक्छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप