केन्द्रीय संस्करण

पशुपतिले ल्याए ‘मान्छे झिल्के झिल्के’

person explore access_timeअसार १५, २०७७ chat_bubble_outline0

काठमाडौं । चर्चित लोकगायक पशुपति शर्माको नयाँ तीज गीत ‘मान्छे झिल्के झिल्के’ सार्वजनिक भएको छ । शर्माकै शब्द तथा संगीत रहेको गीत आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक भएको हो । 

भिडियोमा सम्झना बुढाथोकी र महेन्द्र गौतमको अभिनय देख्न सकिन्छ । दुर्गा पौडेलको निर्देशन रहेको भिडियो नविन घर्ती मगरले सम्पादन गरेका हुन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.