शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमसीसीको विरोध गर्दै राजावादी सडकमा, राजतन्त्रको पक्षमा नाराबाजी (फोटोफिचर)

शनिबार, १३ असार २०७७, १३ : ३३
शनिबार, १३ असार २०७७

काठमाडौं । एमसीसीको विरोधका साथै राष्ट्रिय स्वाधीनता रक्षाका लागि भन्दै शनिबार राजधानीमा राजावादीहरुले विरोध प्रदर्शन गरेका छन् । 

राजधानीको चाबहिल क्षेत्रमा राजधानीहरुले विरोध प्रदर्शन गरेका हुन् । 

चुच्चेपाटीदेखि चावहिलचोकसम्म भएको विरोध प्रदर्शनमा र त्यसपछिको कोणसभामा सहभागीले एमसीसीको कडा विरोध गरेका थिए । 

प्रदर्शनका क्रममा सहभागीले ‘राजा आउ देश बचाउ’को नारा लगाएका थिए । 

तस्बिरहरु हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप