केन्द्रीय संस्करण

काठमाडौं–नुवाकोट हुँदै गोसाइँकुण्ड पदयात्रा मार्ग अध्ययन सुरु

person explore access_timeअसार १२, २०७७ chat_bubble_outline0

नेपाल पर्यटन बोर्ड र रसुवा नुवाकोट पर्यटन समाजको संयुक्त प्रयासबाट काठमाडौंबाट नुवाकोट हुँदै गोसाइँकुण्डको नयाँ पदमार्ग अध्ययनको लागि आज अध्ययन टोली काठमाडौंको बूढानीलकण्ठबाट प्रस्थान गरेको छ ।

रसुवा नुवाकोट पर्यटन समाजका बरिष्ठ उपाध्यक्ष शिव लामिछाने नेत्तृत्वको ६ सदस्यीय टोलीले ८ दिनको भ्रमण गरी सम्भाव्यता अध्ययन गर्नेछ ।

टोलीमा समाजका सदस्यहरु दिनेश तामाङ, गगनराज न्यौपाने, उर्जा तामाङसहित पत्रकार अशोक शिलवाल र सुरेन्द्र राना रहेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.