सरकारसँग सुविधा माग्दै शैक्षिक परामर्श व्यवसायी
सोमबार, ०८ असार २०७७, १४ : १५
नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले आफूहरुलाई अतिप्रभावित क्षेत्रअन्तर्गत सूचीकृत गरी सुविधा दिन माग गरेको छ ।
सङ्घले बन्दाबन्दी खुकुलो भए पनि विद्यार्थी र अभिभावक नियमित परामर्शमा आउने स्थिति नभएको अवस्थामा कन्सल्टेन्सी व्यवसाय सञ्चालन चुनौतीपूर्ण भएको जनाएको छ ।
सङ्घका महासचिव दीपकराज भुसालद्वारा आज जारी विज्ञप्तिमा एक महिनाको घरभाडा छुटको व्यवस्था, बैँक ऋण, किस्तामा र सञ्चारमा सुविधा दिलाउन सरकारसँग माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल