शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा एकैदिन भेटिए १५ हजार बढी संक्रमित

आइतबार, ०७ असार २०७७, १० : ४४
आइतबार, ०७ असार २०७७

भारतमा कोरोना संक्रमितको संख्या ४ लाख पार भएको छ ।

केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयको ताजा आँकडा अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १५ हजार ४ सय १३ संक्रमित फेला परेका छन् जबकी ३०६ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म १३ हजार २ सय ५४ को मृत्यु भइसकेको छ ।

भारतमा यतिबेला कूल संक्रमितको संख्या ४ लाख १० हजार ४ सय ६१ पुगिसकेको छ भने २ लाख २७ हजारभन्दा बढि संक्रमित निको समेत भइसकेका छन् ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप